[t4b-ticker]

भिमफेदीमा सडक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ठुलो पहिरो खस्दा स्काभेटर पुरीयो 

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ९ च्यानपाखामा सडक खन्ने क्रममा ठुलो पहिरोले स्काभेटरलाई पुरि दुर्घटना भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास हेटौडाद्वारा निर्माण भइरहेको गोलमोडदेखि फापरबारीसम्मको नयाँ सडक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ठुलो पहिरो खस्दा दुरघटना भएको हो।

-------------- बिज्ञापन ---------------

पहिरोले प्र ३–०१–००३ क ६८०९ नम्बरको स्काभेटरको आधा भाग पुरि दुर्घटना भएको हो ।

यस घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु