[t4b-ticker]

२३० मेगवाट बिजुली दिन भारतसँग आग्रह

सरकारले साँझको समयमा २३० मेगवाट बिजुली दिन भारतसँग आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फ भारत सरकारलाई औपचारिक आग्रह गरेको हो ।

-------------- बिज्ञापन ---------------

दैनिक २० घण्टासम्म करिब ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको नेपाललाई भारतले गएको सोमवारदेखि  बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात अनुमति दिएको छ । साँझमा आयात रोकिएपछि उद्योगहरुमा लोडसेडिङ हुन थालेको छ ।

निजी क्षेत्रका दुई व्यवसायिक संस्थाले उद्योगहरुमा विद्युत कटौती नगरी तत्काल नियमित गर्न सरकारसँग अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विज्ञप्ति निकालेर अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा