[t4b-ticker]

नेपालमा २०२५ को मार्च महिनामा विदेशी पर्यटकको आगमनमा वृद्धि

नेपाल पर्यटन बोर्डका तथ्याङ्क अनुसार, सन् २०२५ को मार्च महिनामा नेपालमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक आएका छन्। यो संख्या नेपालका प्रमुख हवाई मार्गबाट आएका पर्यटकहरूको संख्या हो।

-------------- बिज्ञापन ---------------

यस वर्षको पहिलो तीन महिनामा कुल दुई लाख ९८ हजार पर्यटक नेपाल आएका थिए, जसमा जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटकको आगमन भएको थियो।

मार्च महिनामा भारतबाट सबैभन्दा बढी २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए। त्यसैगरी, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ अमेरिकी पर्यटक नेपाल आएका थिए। श्रीलङ्का र बेलायतबाट क्रमशः आठ हजार आठ सय ८६ र पाँच हजार नौ सय ९५ पर्यटक नेपाल आएका छन्।

मार्च महिनामा दक्षिण एशियाली देशहरूबाट ३५ हजार दुई सय ८७ पर्यटक नेपाल आए, जुन नेपालको पर्यटन क्षेत्रमा एक राम्रो संकेत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने