[t4b-ticker]

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

हेटौंडा– राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाका लागि भएको आन्दोलनमा सहभागी भइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले आज पक्राउ गरेको छ।

-------------- बिज्ञापन ---------------

थापा बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । थापासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दलहरू समर्थनसहित सहभागी भइरहेका छन् ।

आन्दोलनकारीहरूले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत माग राखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने