[t4b-ticker]

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ चार दिनका लागि बन्द हुने

हेटौंडा – हेटौंडा–काठमाडौं जोड्ने मार्ग कान्तिलोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। लोकपथ अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधीन अवस्थामा रहेको बेली ब्रिज जडान गर्ने कार्य हुने भएकाले यही जेठ २१ गतेदेखि २४ गतेसम्म सो सडकखण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द हुने छ ।

-------------- बिज्ञापन ---------------

निर्माणाधीन पुल क्षेत्रमा काम हुने भएकाले सो अवधिमा हेटौंडा–काठमाडौं आवागमन गर्नुपर्ने यात्रु तथा सवारीसाधनहरूलाई वैकल्पिक मार्ग कुलेखानी कलंकी हुमाने तथा कुलेखानी सिस्नेरी फर्पिङ  प्रयोग गर्नुहुन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

यो पनि पढ्नुहोस्

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा