[t4b-ticker]

खाेलामा नुहाउने क्रममा १ जनाको मृत्युु

मकवानपुरको भिमफेदी गाउँपालिका–१ टौवासस्थित खोलाले बगाई एक जनाको ज्यान गएको छ।

-------------- बिज्ञापन ---------------

आज दिउँसो करिब ३:१५ बजे बिरगञ्जबाट ईभि गाडि रिजर्भ गरी घुम्न आएका समूहमध्येका ४/५ जनाको समुह नुहाएर खोला तर्ने क्रममा एक जना खोलाले बगाएको हो।

खोलाले बगाउदा बिरगञ्ज महानगरपालिका–५ का पुरुषोत्तम शर्मा मृत्युु भएको हो । पानीको बहाव अचानक बढ्दा खोलाले बगाएको प्रहरीले जनाएको छ। शर्मा खोलाले करिब ४ सय मिटर तलसम्म बगाएपछि मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने