[t4b-ticker]

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच छलफल

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच छलफल भएको छ । प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंसहिको समूह वार्ताका लागि आज सिंहदरबार पुगेको हो ।

-------------- बिज्ञापन ---------------

भेटमा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिनुभएको छ । प्रसाईंले विभिन्न माग राखेर आन्दोलन गर्ने धम्की दिइरहेकाले सरकारले संवादमार्फत मागहरूका विषयमा हल खोजिने बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु