[t4b-ticker]

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएकाे छ ।

-------------- बिज्ञापन ---------------

आज सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटमा रहेकाे कुडेलेमा दुर्घटना भएको थियो ।

ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

३० जना चढेको बस सडकबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सञ्चालनमा