[t4b-ticker]

परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउदै आश्रममा न्यानो कपडा वितरण

सुपरहिट फिल्म ‘परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । यस अवसरमा फिल्मले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्‍यो ।

-------------- बिज्ञापन ---------------

फिल्मले ३ पुस, बिहीबारसम्म (प्रदर्शनको ४९ औं दिन) सिनेपाः बक्सअफिसमा १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।

यो फिल्मले नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु