[t4b-ticker]

मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतको पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेश प्रमुखज्यूको उपस्थितिमा बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

-------------- बिज्ञापन ---------------

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष बस्नेतले शपथ लिनुभएको हो।

आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा प्रदेश प्रमुख, उच्च अदालत पाटनका मुख्य न्यायाधीश, प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेश सरकारका सचिबहरु तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

शपथ ग्रहणसँगै मुख्यन्यायाधिवक्ता बस्नेतले बागमती प्रदेश सरकारलाई कानुनी सल्लाह प्रदान गर्ने, प्रदेश सरकारको तर्फबाट अदालतमा बहस पैरवी गर्ने तथा प्रदेशको कानुनी शासन सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने