[t4b-ticker]

रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा सुजन राई

हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा सुजन राई पदस्थापित हुनुभएको छ । मंगलबार एक समारोहका बीच राईलाई वर्ष २०२६/२७ का लागि अध्यक्ष पदमा पदस्थापन गरिएको हो ।

-------------- बिज्ञापन ---------------

सचिवमा रविना घिमिरे र कोषाध्यक्षमा मनोज राई चयन हुनुभएको छ। क्लबका अनुसार अन्य महत्वपूर्ण पदहरूमा पदाधिकारीहरू पदस्थापन समारोह अगावै चयन गरी जिम्मेवारी बाँडफाँड गरिनेछ।

रोट्रयाक्ट क्लब अफ मकवानपुरले लामो समयदेखि युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा समुदायमा आधारित सेवामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको छ।

नयाँ कार्यसमितिलाई क्लबका पूर्व अध्यक्षहरू तथा रोटरी क्लबका सदस्यहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका छन्।

आफ्नो कार्यकालमा सहयोगीलाई मायाको चिनो वितरण गर्नुहुँदै वर्ष २०२३/२४ का अध्यक्ष अञ्जनी कुमार पराजुलीले सचिव पवन तिमल्सिनालाई उत्कृष्ट सदस्यको रुपमा घोषणा गर्नुहुँदै ट्रफी प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने