[t4b-ticker]

मकवानपुरमा ४४ उम्मेदवार चुनावी मैदानमा, खर्चको सीमा ३३ लाख तोकियो

मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जम्मा ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना उम्मेदवार रहेका छन्। तीमध्ये विभिन्न राजनीतिक दलबाट १३ जना र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा कुल २१ जना उम्मेदवार मैदानमा छन्, जसमा १६ जना विभिन्न दलका र पाँच जना स्वतन्त्र उम्मेदवार छन्।

-------------- बिज्ञापन ---------------

निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ। आयोगका अनुसार मकवानपुर जिल्लाका निर्वाचन क्षेत्र नम्बर–१ र २ दुवैका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउनेछन्।

आयोगले तोकेको खर्चको सीमाभित्र रहेर मात्रै उम्मेदवारले चुनावी प्रचार–प्रसारको गतिविधिमा खर्च गर्नुपर्ने छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु