[t4b-ticker]

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने जानकारी दिएको हो ।

-------------- बिज्ञापन ---------------

सम्मेलन आउँदो बैशाख ३ र ४ गते काठमाण्डौमा हुनेछ । सम्मेलनमा आईसीसी एसियाका सदस्य देशका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधि एकै ठाउँमा भेला हुने क्यानले जनाएको छ ।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी योजनाबारे छलफल केन्द्रित हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु