[t4b-ticker]

शेयर बजार २ हजार ७ सय विन्दुमा

अाज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८५ अङ्कले घटेर २ हजार ६ सय ९४ दशमलव २० विन्दुमा झरेको छ ।

-------------- बिज्ञापन ---------------

आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १ वटा कम्पनीको शेयर घटेकोमा ५० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर ९ दशमलव ७० प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने