[t4b-ticker]

भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो

भारत सरकारले आर्थिक वर्ष २०२६–२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान विनियोजन गरेको छ। आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्‌मा प्रस्तुत गरेको केन्द्रीय बजेटअनुसार यो रकम गत वर्षको तुलनामा १ अर्ब भारतीय रुपैयाँले बढी हो।

-------------- बिज्ञापन ---------------

भारतले आर्थिक पुनरुत्थानमा रहेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले नेपालसहित भुटान, श्रीलंका लगायतका देशमा अनुदान वृद्धि गरेको जनाएको छ। १४ प्रतिशतले बढेको अनुदानले नेपाल–भारत विकास साझेदारीलाई भारतले उच्च प्राथमिकतामा राखेको संकेत गर्छ।

भारतको बजेटअनुसार भुटानलाई सबैभन्दा बढी अनुदान दिइएको छ भने श्रीलंकाको अनुदान पनि उल्लेख्य रूपमा बढाइएको छ। यसैबीच बंगलादेश र माल्दिभ्सलाई दिइने अनुदान भने घटाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु