[t4b-ticker]

दाउरा थकालीमा आगलागी

ललितपुरको पुल्चाेकमा रहेकाे दाउरा थकालीमा आगलागी भएकाे छ । आज दिउँसाे दाउरा थकालीकाे माथिल्लाे तलामा आगलागी भएकाे हाे ।

-------------- बिज्ञापन ---------------

दमकल र सुरक्षाकर्मीकाे सहयाेगमा अहिले आगाे निभाइसकेकाे ललितपुर प्रहरीले जनाएकाे छ । आगलागीकाे कारण खुलिसकेकाे छैन । आगलागीबाट मानवीय क्षति भएकाे छैन । प्रहरीकाअनुसार क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु