[t4b-ticker]

निर्वाचन बहिष्कार अभियानमा संलग्न जिल्ला इन्चार्ज र सचिव पक्राउ

निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

-------------- बिज्ञापन ---------------

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार साँझ बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चापागाईं र मोरङ जिल्ला सचिव दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेललाई कानेपोखरी गाउँपालिका-६ बुद्धचौकबाट प्रहरीले पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु