[t4b-ticker]

मकवानपुरमा १०२ वर्षीय वृद्धले खसाले भोट

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका–६ का १०२ वर्षीय टीकादत्त पौडेलले मतदान गरेका छन् ।

-------------- बिज्ञापन ---------------

उनी हेटौंडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

उमेरले एक शताब्दी पार गरेका पाैडेलले लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता देखाउँदै मतदान केन्द्रसम्म पुगेर मतदान गरेका हुन् ।

यसपटक उनले छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु