[t4b-ticker]

सबैभन्दा कान्छा प्रतिनिधि सभा सदस्य बने मकवानपुर–२ का प्रसान्त उप्रेती

हेटौंडा — मकवानपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रसान्त उप्रेती संघीय संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छा सदस्य बनेका छन्। हाल २५ वर्षका उप्रेती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनाव जित्दै संसदमा पुगेका हुन्।

-------------- बिज्ञापन ---------------

मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिस्पर्धा गरेका उनले आफ्ना प्रतिस्पर्धीहरूलाई १२ हजार १०१ मत बढी प्राप्त गरी प्रतिनिधि सभामा स्थान सुरक्षित गरेका हुन्।

उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका उप्रेती रास्वपाबाट टिकट पाएपछि चुनाव लड्न मकवानपुर आएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु