[t4b-ticker]

धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी

निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी भएको औपचारिक घोषणा गरेको छ । यस अघि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएको भएपनि उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि आयोगले आफ्नो वेवसाइटमा औपचारिक घोषणा गरेको थिएन ।

-------------- बिज्ञापन ---------------

आज आयोगले धनुषा १ मा मातृका यादव विजयी भएको घोषणा गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मतको छुटै लगत राखे पनि वेबसाइटमा अद्यावधिक गरेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने