[t4b-ticker]

भिरबाट लडेर एकजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर ३ जातीपोखरी बस्ने ९ वर्षीया लमिना वाइबा रहेकी छिन् ।

-------------- बिज्ञापन ---------------

घाँस काट्न घरबाट करिब आधा किलोमिटर पर गएकी स्थानीय वीरेन्द्र वाइवाको छोरी लमिना भिरबाट लडेर मृत अवस्थामा फेला परेकी हुन् ।

घरदेखी दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलमा घाँस काट्न गएकी उनी फर्केर नआएपछि खोजतलास गर्ने मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु