[t4b-ticker]

छिनछिनमा बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा सुधारकाे प्रयासमा : प्राधिकरण

छिनछिनमा विद्युत् जाने अर्थात् ‘ट्रिपिङ’ र विद्युत् रोकावट हुने समस्यामा सुधार आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

-------------- बिज्ञापन ---------------

प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि फागुन मसान्तसम्मको तुलनामा यस वर्षको त्यही अवधिमा ट्रिपिङको सङ्ख्या १८ प्रतिशत र अवरोधको समय ३३ प्रतिशतले घटेको हो । प्राधिकरणका अनुसार देशभर गरी अघिल्लो आर्थिक वर्ष ६८७ पटक ट्रिपिङ भएकोमा यस वर्षको त्यही अवधिमा ५६० पटक मात्रै भएको छ ।

यस्तै गएको आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा ३४१ घण्टा विद्युत् अवरुद्ध भएकोमा यस वर्ष २२८ घण्टा मात्रै अवरुद्ध भएको छ । सात वटै प्रदेश र केन्द्रमा सुधारको अवस्था देखिएको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु