राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदहरूलाई मन्त्रायलमा खटाउने तयारी गरिएको छ ।
-------------- बिज्ञापन ---------------
रास्वपाले विषयविज्ञता र भूगोलका आधारमा सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने निर्णय गर्न लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार, मन्त्रालयको आकार हेरर सांसदहरूलाई मन्त्रालयमा खटाइनेछ ।