[t4b-ticker]

बागमती प्रदेशसभाको सभामुख पदमा नेपाली कांग्रेसले दाबी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा बैठक एक साताभित्र सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

-------------- बिज्ञापन ---------------

दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बागमती प्रदेशसभाको सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ । सभामुख पदका विषयमा सत्तारूढ गठबन्धनभित्र छलफल जारी रहेकाबीच कांग्रेसले आफ्नो दाबी स्पष्ट गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने