[t4b-ticker]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आइतवार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतवार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गएको चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

-------------- बिज्ञापन ---------------

अधिकारीले आईतबार ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको सचिवालयले जानकारी दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

यो पनि पढ्नुहोस्

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट