[t4b-ticker]

विकेशलाल श्रेष्ठद्धारा महासचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको महासचिव पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

-------------- बिज्ञापन ---------------

मउवा संघको पुष २७ गते हुने निर्वाचनको लागि अनिल अग्रवालको प्यानलबाट महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

हाल उद्योग वाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका श्रेष्ठले महासचिव पदका लागि उम्मेदवार बन्न लागेको बताएका हुन ।

उनले सम्पूर्ण व्यवसायीहरुले आफ्नो अमुल्य मत प्रदान गरी महासचिव पदमा निर्वाचित गरिदिन समेत आग्रह गरेका छन् ।

श्रेष्ठले मउवा संघको गत निर्वाचनमा ८७० मत प्राप्त गरी दोस्रो नम्वरमा कार्यसमिति सदस्यको पद हाँसिल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने