[t4b-ticker]

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने जानकारी दिएको हो । सम्मेलन आउँदो बैशाख ३ र ४ गते काठमाण्डौमा हुनेछ । सम्मेलनमा आईसीसी एसियाका सदस्य देशका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधि एकै ठाउँमा भेला हुने […]

अबको शिक्षा मानवता र नैतिक मूल्यमा आधारित हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

“बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा केवल प्राविधिक सीपमा सीमित नभई मानवता, नैतिकता र मानवीय मूल्यमा आधारित हुनुपर्ने बताएका छन्। हेटौंडाको ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयको रजत महोत्सव शुभारम्भ समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले प्रविधिमैत्री शिक्षासँगै चरित्र निर्माणमा जोड दिने शिक्षा प्रणाली आजको आवश्यकता भएको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले आजभन्दा करिब २५ वर्षअघि अंग्रेजी माध्यमबाट […]

रेडियो मकवानपुरले वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

रेडियो मकवानपुरले वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौंडा २ पल्पसाहल […]

पुरातात्विक सम्पदा र संस्कृतिको जगेर्ना प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौँ उपत्यकाका पुरातात्विक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्न प्रदेश सरकारले ध्यान दिने बताएका छन्। ‘हौगः भिन्द्योपूजा परिक्रमा व्यवस्थापन समिति’ले आज पाटनको चक्रबहिलमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री बानियाँले पुरातात्विक सम्पदा, भाषा र संस्कृतिलाई जोगाउनु प्रदेश सरकारको धर्म भएको र धर्मअनुसार कर्म गरिरहेको बताएका हुन्। “मन, चित्त र बुद्धि शुद्ध राखेर […]

रेडियो मकवानपुरले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै

हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २८ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने भएको हो । वार्षिकोत्सवको अवसरमा रेडियोले माघ १६ देखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ । शुक्रबार […]

संसद् पुनःस्थापनाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद सर्वोच्च जाँदै

नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूसहित आफूहरू अदालत जान लागेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘अदालतमा धेरै रिट परेका छन् तर अहिलेसम्म कुनै पेसी तोकेको छैन। त्यसैले हामी ध्यानाकर्षण गराउनको लागि अदालत जान लागेका हौँ। चुनावअघि नै फैसला […]

आज ठाउँठाउँमा वर्षा र हिमपात

आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताउनुभएको छ । अहिले पछिल्लो एक घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा धेरै वर्षा भएको छ । आज रातिदेखि यो […]

प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु

आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । […]

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यस्तै विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको खबरमा उल्लेख छ । पवार जिल्ला […]

नेपाली कांग्रेस मकवानपुरले कार्यकर्ता भेटघाट अभियानलाई तीव्र पार्याे

नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुन गैरहेकाे निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेटघाट अभियानलाई तीव्र पारेको छ । यसै क्रममा मकवानपुरको भैंसेमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उम्मेदवारहरूले कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् । छलफलमा बाेल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पार्टीले समावेशितालाई उच्च […]