हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाकाे आयाेजनामा तेस्राे वडा स्तरीय खेलकुद महाेत्सव सुरू

हेटाैँडामा बृहत् शैक्षिक खेलकुद र्याली प्राथमिकता: खेलकुद र शिक्षामा हेटाैँडा- हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे आयाेजनामा बृहत् खेलकुद र्याली आयाेजना गरिएकाे छ । वडा कार्यालयकाे आयाेजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा भएकाे तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवकाे अवसरमा र्यालीकाे आयाेजना गरिएकाे हाे । र्यालीकाे उद्घाटन गर्दै संविधानसभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनन्त […]
जनतासँगै बस्ने पार्टी हाे कांग्रेस: महालक्ष्मी उपाध्याय डिना

हेटौंडा- प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसले मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत विभिन्न स्थानमा निर्वाचन सम्पर्क कार्यालय स्थापना तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। गाउँपालिका–३, बागमती गाउँपालिका–१ र ८ मा सम्पन्न भेटघाट कार्यक्रमहरूमा पार्टीका संविधान रक्षा, महिला अधिकार, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्ने एजेन्डाराख्दै मतदातासँग भेटघाट गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान […]
चुनाव जितेर मकवानपुरको विकासमा योजनाबद्ध काम गर्नेछु : डिना

हेटौंडा — नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले यो पटक चुनाव जितेर जिल्लाको विकासमा योजनाबद्ध काम गर्ने बताएकी छिन् । बिहीबर नेपाली काँग्रेस बागमाती गाउँपालिका वडा नम्बर ७ ले पाथिभरामा आयोजना गरेको कृयाशील सदस्यसँगको छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले बद्लिएको कांग्रेसले मुलुक बनाउने […]
निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिने

आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र […]
लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आउनु भएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट […]
कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

हेटौँडा – नेपाली कांग्रेसकी नेतृ तथा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि देश नै निर्वाचनमय बनेको बताउनुभएको छ। हेटौँडामा आयोजित छुट्टाछुट्टै क्रियाशील कार्यकर्तासँगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको निर्णयले सम्पूर्ण राजनीतिक दललाई निर्वाचनतर्फ उन्मुख बनाएको बताउनुभयो। “कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि सबै राजनीतिक […]
निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

फागुन २१ को निर्वाचन नजिकिदै गर्दा यतिबेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व चर्किएको छ। उम्मेदवार चयनको विषय साम्य नहुँदा पार्टी नेतृत्वले नेताहरूलाई कारबाही प्रक्रिया सुरु गरेपछि आन्तरिक द्वन्द्व चर्र्किएको हो। तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता हुँदा पार्टीको जिम्मेवारी हेरफेर, कार्यविभाजन तथा उम्मेदवारी चयनमा उत्पन्न विवाद साम्य नहुँदा द्वन्द्व बढ्दै गएको […]
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

ट्वान्टी–२० विश्वकप अन्तर्गत आइतबार भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । मुम्बईस्थित वानखडे रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ऐतिहासिक जितको निकै नजिक पुगेर अन्तिम समयमा चुक्न पुगेको हो । इंग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो । […]
आफ्नो उम्मेदवारीप्रति मकवानपुरका जनता सकारात्मक छन्: रामेश्वर राना

हेटाैँडा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो उम्मेदवारीप्रति मकवानपुरका जनता सकारात्मक रहेको बताएका छन्। नेकपा एमालेकाे तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिकाे भेलालाई सम्बाेधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विकाे बाटाेमा मुलुकलाई अगाडि नेकपा एमालेकाे जीतकाे विकल्प नभएकाे उहाँकाे भनाई रहेकाे […]
बालज्योति माविको स्वर्ण जयन्तीमा रक्तदान

हेटौंडा— मकवानपुरको हेटौंडा–५ स्थित श्री बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव को अवसरमा रक्तदान तथा पूर्व विद्यार्थी खेलकुद कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवकाे अवसरमा शनिबार नेपाल रेडक्रस सोसाइटीअन्तर्गत हेटौंडा ब्लड बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन […]